Posted by: salamkrishne February 4, 2021
सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ
Login in to Rate this Post:     2       ?         Liked by
Nas ब्रो का नेपाली नायिका प्रतिका कमेन्टहरु अंग प्रत्याङ का वर्णन सहित हुने हुनाले अश्लिल कथाका plot पढे जस्तो हुन्छन्, त्यसैले आनन्द आउँछ । त्यसो भनेर म वा नास ब्रो पनि स्त्रीका संग लाई तोकेर कमेन्ट गर्ने अनि त्यसै बाट यौन तुष्टि लिने मान्छे होईनौ है, साथी हरु । तर कुनै मान्छेको रिफरेन्स नै नलिई पढे पनि यौन कथाका प्लट जस्तो लाग्छ भने मैले ।
भन्नु नै पर्दा त त्यस्ता अश्लिल शब्द हरु मैले आफ्नो मुख बाट निकालेको छैन, यौन समागम मा उत्कर्समा पुगेको बेला अलि पर पुग्न आफ्नी जोडी संग गर्ने संवाद बाहेक । लेख्न चाई बरु यहीँ साझामा गतिछाडा भएर यदाकदा प्रयोग गरिन्छ ।
मान्छे नै नतोकी भन्नु पर्दा कस्ता कस्ता पोज हुन्छ्न है हिरोइन का, दिल्दो attach भएको कट्टु लगाएर हिडने जस्ता ।
Read Full Discussion Thread for this article