Posted by: AnandNepal February 3, 2021
सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ
Login in to Rate this Post:     2       ?         Liked by
त्यहि त .. कुरा त ठ्याक्कै उल्टो पो रहेछ

"कामि" भनेकै रहेनछ .. आँफै बनाएर भनिदिएको रहेछ
उत्सब रसाइली खतरा मान्छे रहेछन ...
सिधै झुठो बोलेर .. "भिक्टिम कार्ड" खेलिदिने ..

https://youtu.be/AszNo8p0qHA
Read Full Discussion Thread for this article