Posted by: Bennedict February 3, 2021
Story
Login in to Rate this Post:     1       ?         Liked by
बटरनटजी,
तपाईंको भनाइप्रती मेरो घोर आपत्ति छ। हामी कसैले गरेर कसैको समस्या हल हुन्छ भने किन नगर्ने त? हामीले घमन्ड गरेम भनेर सोच्नु तपाईंको सन्किर्ण सोचको परीणाम हो हजुर। तपाईंलाई एउटै सल्लाह छ, grow up। मैले राम्रो लवेर को सल्लाह दिएर भाको भनेको हैन, उहा दाइले आँफै कुनै कोरियन अमेरिकन वकिल छानिसक्नु भाको रहेछ, तर दाइको ईंग्लिशको समस्याले गर्दा कम्युनिकेशनमा समस्या भाको भर मैले हेल्प मात्र गरेको। मैले कुनै कथा लेखिन, मैले कुनै वकिलको बारेमा सुझाव दिईन।
मैले मेरो केस मात्र भनेको, कुनै धाक लाको हैन, त्यो नै मेरो फर्स्ट र लास्ट अस्सलामको बारेमा अनुभव हो। तेसैले त्यस्तो स्टेरीओटाईप चै नगरम होला हजुर।
Read Full Discussion Thread for this article