Posted by: Bennedict February 3, 2021
Login in to Rate this Post:
2
?
Liked by
नेपालीहरु जती सुकै सिक्षित या आधुनिक भएता पनि झै-झगडा गर्दा जातको कुरा ल्याएर एक अर्कालाई खसाउन त खोज्छन खोज्छन। अन्तर-जातिय बिहे गरेर आफु 'प्रोग्रेस्सिभ' भाको भनेर चिनाए पनि यो हाम्रो रगतबाट चै सजिलै नजाने कुरा होला। केही समय अघी कतै पढेको थिए, रिमा विश्वकर्माले आफु 'बिश्वकर्मा' भाको कुरा कुनै बर्गले खसाएर कुरा गरेको, खैर।