Posted by: KaLaNkIsThAn December 22, 2004
Songs palYing in my MIND!
Login in to Rate this Post:     0       ?        
LC budhi maau; :D Geet gau bhanana baru, ke ghumaayera bhanya ni? :D:D Okay Jyaan lai parnu peer paryo sunne? okay... nepali padhna aaucha?? hehe "देउराली उकाली चढेर, बिजयपूर खोला तरेर सानीलाई बोलाउदा बोल्दिन पर्नु पिर पर्?यो ज्यानलाई पर्?नु पिर पर्?यो अँधेरि खोलाको तिरैमा बच्चामा हामी खेलेथ्यौ गण्डकीको तिरैमा बयर टिपि खाएथ्यौ बयर टिपि खाएथ्यौ अब त हेर सानीको जिउमा रंग चढेछ छुनपनि डर लाग्यो, पर्नु पिर पर्?यो ज्यानलाई पर्नु पिर पर्?यो" -- कस्तो लाग्यो? ॐ शरण ।।। अचेलका तरुनीहरु।।। hehe.
Read Full Discussion Thread for this article