Posted by: Logankobaje January 31, 2021
मूजि नाटकै हो, नौटंकी नै हो !!!
Login in to Rate this Post:     2       ?         Liked by
हैन मूजि यी टुप्पो बाट पलाका हरुको नौटंकी देखेरे मूजि मलाई चै सहि नसक्नु हुन्छ हो ,मूजि जिन्दगिमा औपचारिक पढाई, लेखाई चै हुने पर्ने रैछ नत्र जिन्दगि झंडू बाम नै हुने रैछ ।

हाम्री मूजि गोल्ड डिगर हिरोइन आचल ज्युले अनुहार नपर्य नेपाली सलमान खान संगको बिहेमा हेलिकप्टर प्रयोग गरेर तमासा देखाउनु भयो । मूजि गाडीमा १५ minute मा पुगिने बाटोमा हेलिकोप्टर प्रयोग गरेर ठुलै भए भनठान्नु भा होला आजकल हाम्रो गाउँ तिर मूजि कुकुर लाई व्यथा लाग्दा नि हेलिकोप्टर प्रोयोग गरिन्छ ।

अर्की मूजि एक जना आदरणीय पूर्व बिधुवा हिरोइन ज्युले नि तमासा गर्नु भयो । साधारन तरिकाले गर्दा सुहाउने बिहेलाई नचाहिदो तडक भडक गरेर तेत्रो पब्लिक सिमप्याथीको खिल्ली उडाउनु भयो ।

वहाहरुको नाटकको सिखो गरेर अर्की गायिकाले भब्य रुपमा दोस्रो बिहे गरि राख्नु भाको छ । अन्जु पन्त ज्युको थिर कोइराला संग फागुनमा हुने बिबाहमा ३ करोड माथिको खर्च छ ।

कमसेकम second इन्निंग खेल्ने हरुले एस्तो नाटक नगरे हुने । बरु एस्तो पैसा समाजसेवामा लगाउदा राम्रो हुने ।


Read Full Discussion Thread for this article