Posted by: salamkrishne January 29, 2021
सबै अवलोकन बिन्दु संगै
Login in to Rate this Post:     2       ?         Liked by
म पनि बेनी जी जस्तै सप्रसंग व्याख्याको प्रतिक्षामा छु । अहिले लाई चै लोगान दाजुको कमेन्ट पढेर रमाइलो मन्दैछु, है ।

मंगले ब्रो, खोइ आजकल त डग सोल्टि ले भिडियो हाल्दैन, दुई बीच कुरा मिले जस्तो छ, वा कुरा बिग्रे जस्तो छ । मैले ठ्याक्कै प्रसङ्ग विर्सेकोले "वा" भनेको नी ।
Last edited: 29-Jan-21 01:58 PM
Read Full Discussion Thread for this article