Posted by: logan January 29, 2021
सबै अवलोकन बिन्दु संगै
Login in to Rate this Post:     3       ?         Liked by
कबिता लेख्ने प्रयास गर्नु भयो तेस्को लागि धन्यबाद | धन्यबाद किन भनेर सोध्नु भए नया आयाम तिर लाग्नु भएको मा |
सुन्दर कबिता कोर्नु भयो होला ,त्यो त कित लेख्नेले जान्दछ या त कवित्व भएकाले व्यक्तिले
कुनै बेला ठुला कबिले टिप्पणी गर्नु भएको थियो , "वाह् क्या हनुमान चालिसा" पस्कनु भयो
कसैले टिप्पणी गर्नु होला, बुझ्ने लाइ सृखंड नबुज्नेलाई खुर्पाको बिड" |
ब्यन्गकार पाण्डे जिको एउटा व्यंग " सोल्तिमाथि साडे , साडे माथि पाडे" रमाईलै मानेर पढिएको थियो |
Read Full Discussion Thread for this article