Posted by: logan January 29, 2021
K ho yo Paji Jaat
Login in to Rate this Post:     0       ?        
हिटलरले कहा बाट पायो त त्यो जातिय सुद्दिकरण गर्ने मन्त्र ? हाम्रा विद्वान महोदय एबम संस्कृत का महान ज्ञाताले उब्जाएको जाति भेद बाट होईन र ?
ठिकै भन्नु भयो " पातकी हरुले सुद्दिकरण को नाम मा डमस्तरको सृजना गरि हालिएदिए उनका कुकृत्य हरु" अनि खत्रि छेत्री हुने बनाए ?
एक जना भन्थे मुजी मेरो अघोरी बाउ चै सुद्द बाहुन रे म चै खत्री रे | खाना खान बस्दा कहिलै चित्त नबुझ्ने, जहिले पनि टाढा बसेर अछुत झैँ खानु पर्ने तेसैले यो सरिरमा मासु नथपिएको ( दुब्लो पातलो थियो) |
Read Full Discussion Thread for this article