Posted by: logan January 28, 2021
Genghis Khan was romantic :)
Login in to Rate this Post:     0       ?        
जनावरहरुले जता जाता गयो मुत्र त्याग गर्दै आफ्नो सिमाङ्कन गर्छन तेसै गरि चगेज खान ले जति जति नया राज्य जोड्दै गयो तेरी तेतिनै स्वास्नी बनाउदै गएकोलाई रोमाण्टिक सम्राट नभने के चिकुवा सम्राट को संज्ञा दिने त ?
ब्रो अरुलाई बिहान बिहान कसरि सम्झियौ भन्नु अघि आफ़ुचै के गर्न लाग्या हो तेता चै ध्यानै नदिने ?
Read Full Discussion Thread for this article