Posted by: Logankobaje January 28, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     3       ?         Liked by
आज बाट श्री स्वस्थानी ब्रत कथा सुभारम्भ भएको छ । देश र समग्र बिस्व आक्रान्त भए पनि म स्वोयम लाई चै माता श्री स्वस्थानीको कृपा रही रह्यो । आस्था हुने सबैमा कृपा दृस्टी परि रहोस ।

https://www.youtube.com/watch?v=Ov2OPdDoNio
Read Full Discussion Thread for this article