Posted by: Keyser Söze January 27, 2021
Banned ! रवि लामिछानेको बाङ्गो कुरा
Login in to Rate this Post:     0       ?        
ल हेर्नुनुस भर्खरको फोटो - श्रिमति "टिभी फिल्मी" कि मालिक्नी हुन श्रीमान त्यो भन्दा ठुलो टिभीको मालिक बन्नु परेन?
..bra यसरी nai herne ho bhane timro najar koi pani उचित nahola..yo photo ma kaha dekhincha श्रीमान त्यो भन्दा ठुलो टिभीको मालिक भन्न खोजेको छ?
नयाँ कार्यक्रम सुरु गर्नुको लागि पूजा गरेको पनि भन्न मिल्छ कि?.
जति रबि लामिछाने लाई चिनिन्छ त्यत्ति उसको श्रिमति चिनिँदैन।
आफ्नो television खोल्नु आफैले चलाउनु उचित हुन्छ भन्ने कुरा त common ho नि. अर्काको कम्पनी ma काम गर्दा धेरै restrictions हुन्छ
Read Full Discussion Thread for this article