Posted by: AnandNepal January 27, 2021
Banned ! रवि लामिछानेको बाङ्गो कुरा
Login in to Rate this Post:     1       ?         Liked by
@butternut ..बैशाख बाट नयाँ च्यानल शुरु हुने रे ..
जति सुकै समाजसेवी लाइ पनि आँफु पनि त बाँच्नु पर्यो - अमेरिकाको घरको मोर्गेज तिर्ने पर्यो ... पैसा त कमाउनै पर्छ

@salamkrishne "कसैलाई पनि देवत्वकरण गर्न जरुरी छैन " - exactly !

@logan - :)

@Keyser Soze - भेडा चाँहि हो - म पनि - सबैले "यो ठिक" भन्न थालेसी हो हो जस्तो लाग्छ -- सबैले "बेठिक" भनेर कुर्लन थाले त्यहि सहि लाग्न थाल्छ

धेरै चोटी झुठो कुरा सुनायो भने त्यहि साँचो लाग्न थाल्छ - मानविय स्वभाव नै त्यस्तो हुने रहेछ -- नेपालि मात्रै होइन जुन सुकै ठाउँका मान्छे पनि त्यस्तै हुन !!

अनि रविको टिभी चाँहि पुरै "सिधा कुरा जनतासंग" हुने रे 

https://youtu.be/C0-t33C72Ow

ल हेर्नुनुस भर्खरको फोटो  - श्रिमति "टिभी फिल्मी" कि मालिक्नी हुन 
श्रीमान त्यो भन्दा ठुलो टिभीको मालिक बन्नु परेन? 

Last edited: 27-Jan-21 11:31 AM
Read Full Discussion Thread for this article