Posted by: AnandNepal January 26, 2021
नेपालिलाइ कसैले नसक्ने ...
Login in to Rate this Post:     1       ?         Liked by
"गोर्खे पारा ! जुन पनि पार्टीमा हाना हान ! "


हाम्लाई मुर्खतामा कसैले सक्दैनन .. .. रेखा को बारेमा भिडियो बनाउंदै छु ...

'दुईचार दात खुस्किएछ भने नि नो प्रोब्लम। खुस्काइदिनुहोस्। कहिलेसम्म डराएर बस्ने? कहिलेसम्म बुबा, प्रेमी दाजुभाइ र श्रीमानको सुरक्षामा बाँच्ने?' भनेर प्रश्न गरेकी थिइन|

तेस्तै उनले, 'यदि छोरी मान्छेलाई एक हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनुपर्छ राम्रोसँग थाहा छ उनीहरुलाई,'

हाम्रो समाजमा महिलालाई दवाएर र पिल्साएर राख्ने गरेको बताउंदै रेखाले प्रश्न गरिन, 'यहाँ स्वस्थानीको नैतिकताको पाठ पढाइन्छ। महिलालाई नबोल संस्कारी बन्। सहेर बस भनिन्छ अनि कसरी हिंसारहित समाज निर्माण हुन्छ?'

:)
Read Full Discussion Thread for this article