Posted by: AnandNepal January 26, 2021
नेपालिलाइ कसैले नसक्ने ...
Login in to Rate this Post:     2       ?         Liked by
बेलायतिहरु ले १८०० को दशकमै थाहा पाएका थिए ...  आँट र दुस्साहस मा 

गोर्खालि लाइ सकिन्न भन्ने .. 
 तेसैले लड्नुको साटो आंफ्नै बनाउने भन्दै "गोर्खा रेजिमेन्ट" बनाए 

अंग्रेरेज हरु गोर्खालीको खुकुरि ले कति तर्सेका थिए भन्ने चाँहि मैले "ड्राकुला" कितावमा (१८०० कै समयमा प्रकाशित हरर उपन्यास) मा देखेपछि बुझेको हुँ


प्रसङ्ग अहिले को केटु हिमाल आरोहण हो ..

कसैले नसकेको माइनस ८० डिग्री तापक्रम पुग्ने ... १०० माइल को हावा लाग्ने हिमाल आरोहण गरेरै छोडे

मेरो भिडियो रिपोर्ट :

https://youtu.be/l4gTEn5kXfc

खुकुरीको बारेमा पनि रिपोर्ट बनाएको थिएँ .. पछि शेयर गरौंला ..
Last edited: 26-Jan-21 04:12 PM
Read Full Discussion Thread for this article