Posted by: logan January 26, 2021
Login in to Rate this Post:
1
?
Liked by
कैडेब्रो: दामी दियोउ "ज्ञान को स्वतन्त्रता हासिल नगरी अभिव्यक्ति को मात्र स्वतन्त्रता हासिल गर्नु घातक हुन्छ" ठुलो कुरा लेख्योउ bro महान्बाणि नै बन्ने छ |
तर ब्रो टिप्पणी त गरि हाल्यौ तिमीले लेखेको आफैले बुझेका छौ छैनौ र तिमि आफुमा लागु हुन्छ हुदैन ? खोकन सजिलो हुन्छ तर पालना गर्न गाह्रो हुने कुरा तिमीले साझामा गरेका टिका टिप्पणीले जनाउछ |
"Knowledge without wisdom is a load of books on the back of an ass" Japanese proverb.
"Knowledge without wisdom is like water in Sand"
"Knowledge without wisdom is only fancy ignorance"
तर ब्रो टिप्पणी त गरि हाल्यौ तिमीले लेखेको आफैले बुझेका छौ छैनौ र तिमि आफुमा लागु हुन्छ हुदैन ? खोकन सजिलो हुन्छ तर पालना गर्न गाह्रो हुने कुरा तिमीले साझामा गरेका टिका टिप्पणीले जनाउछ |
Let me add few more.
'The danger of knowledge without wisdom""Knowledge without wisdom is a load of books on the back of an ass" Japanese proverb.
"Knowledge without wisdom is like water in Sand"
"Knowledge without wisdom is only fancy ignorance"
Last edited: 26-Jan-21 12:05 PM