Posted by: salamkrishne January 25, 2021
Banned ! रवि लामिछानेको बाङ्गो कुरा
Login in to Rate this Post:     3       ?         Liked by
Ananda bro, prem baniya is a highly overrated program presenter., त्यही भएर पनि अलि धेरै आयो डलर :) 

जसको क्षमता र contribution छ त्यति नै क्रेडिट दिन पर्छ, कसैलाई पनि देवत्वकरण गर्न जरुरी छैन । धेरै त होइन रवि लामिछानेले नेपाल को पुरै ciaa गर्ने कामको आधा काम, वा प्रतक्ष्य वा अप्रत्यक्ष प्रभाव चाई गरेको छ । "पत्रकार होइन, पढेको होइन आदि आदि सब bs हुन्" उसले आफूले नै पत्रकार मान्दैन आफूलाई । समकालीन नेता हरुले जनतालाई expectation बढाउँदै थेचर्दै गरेको भन्दा रवि ले आम मानिस बीच चेतना हो जागरण गरेको कुरा महत्व को छ । उस्तै परे रवि लाई नयाँ रूप चद्र विष्ट भन्न पछि पर्दिन म ।
Last edited: 25-Jan-21 06:10 PM
Last edited: 25-Jan-21 06:46 PM
Read Full Discussion Thread for this article