Posted by: logan January 25, 2021
Login in to Rate this Post:
0
?
होईन तिम्रो जीवनी संग मिल्यो कि क्या हो ? यदि ठ्याक्कै मिलेको भए त्यो "पागल" शब्दले तिमिलाइ तिर नै ओउल्याउदै छ | बुझ्ने लाइ श्रीखण्ड नबुझ्नेलाई दाउरा भन्ने उखान तिम्लाई मिल्यो |