Posted by: magorkhe1 January 25, 2021
राजखानिको कथा ।
Login in to Rate this Post:     0       ?        
"गोर्खे सोल्टा मान्छे चाहि खतरा हो के जे होश धेरै गुला खाएर कुरा नि गुला जस्तै गर्छ सोल्टा ले" खसी काटेर खाने ल्याकत भएको भए तिम्रा बाबुबराजेले खान्थे त राजखानी अनि तिम्ले थाहा पाउथोउ राजखानी को स्वाद , एल्साई भनिछ बाहुनले च्याउ खाओस न च्याउको स्वाद पाओस |
कता छौ , नेपालमै हो भने आज भोलि मुसलेले बाख्रिलाई बोका नबनाई बसेको भए किन्न पाउने छौ राजखानि अनि माथि तासेको योउतुब हेर्न नबिर्सनु , पकाउने बिधि थाहा पाउने छौ ( फेरी कसरि पकाउने भनि बसौला नै राजखानी चै सुकेर गुच्चा जे होला)|
क्रिसनेब्रो : सेतोकोदोकै बनाउन लगाउला नि |
Read Full Discussion Thread for this article