Posted by: logan January 25, 2021
Gamestock craze
Login in to Rate this Post:     0       ?        
नाज आयाहुस्कामा लिप्त हुन्छन अनि स्टोक किन्छन बेच्छन् , तरुनिका फोटा बटुल्छन अनि अरुलाइ सहयोग होस् भनि या उनका आफ्ना उद्यमको बिज्ञापन गर्छन | त्यो बाहेक ट्याकस को बारे मा 2- ४ जना MS गरेका हरु भनि दाबि गर्ने खसी पारिएका अर्ध बोका हरु मनसुनमा मुम्रिएका च्याउ झैँ बिगतमा देखिएका थिए, सायद तिनका इच्छा र आकांक्षा हरु पुरा भए होलान साझामा दिन कुरै गर्ने दिनहरु आझ भोलि देखिएका छैनन् | सायद तिनले उनीहरु संग लड्ने भिड्ने दौतरी नपाएर वा साझामा बच्छिमको झुण्ड बनाएर साझा बाट अबकास लिए देखि प्रोजेक्ट कम्प्लिट भएको र अर्को भीरु नपाएर हो देखिएका छैनन्|

धेरै रिफण्ड पाउन भनौ वा लगानी खर्च धेरै देखाई कम ट्याक्स तिर्न को लागि फ़ुटपाते ट्याक्स प्रिपेरर हरु संग सम्पर्क राख्दा कसो होला ?क्रेडितकर्मामा लग गरेर हेर्नुस : गत बर्स यो फ्री थियो |
Read Full Discussion Thread for this article