Posted by: salamkrishne January 24, 2021
व्यथितिमा अल्झिएको उसको र मेरो कथा….
Login in to Rate this Post:     0       ?        
तपाईं लाई त्यस्तो लाग्यो हर्के जी? मलाई त यस्तो आभास भयो आरिस्ना जी आफ्नो नव विवाहित श्रीमान वा सँगै जीवन बिताउने बाचा गरेको साथी सँगै कुनै दुर्घटनामा परेर हस्पिटल भर्ना हुनु भयो । अनि आफूले मुटुमा राखेको मान्छेले आफ्नै अगाडि मृत्युवरण गर्दाको चोट बिर्सन उहाँलाई अझै गारो परेको छ ।
अारिस्ना जी, यो गीत सुनेर मज्जाले रुनुस । अलि ठिक हुन्छ कि । आफ्नो वेदना धैर्यतापूर्वक सुनिदिने मान्छे को अगाडि धक खोलेर रोयो भने पनि कहिले काही अलि सञ्चो हुन्छ ।

https://youtu.be/3lnxLN4dlEY
Read Full Discussion Thread for this article