Posted by: AnandNepal January 24, 2021
Login in to Rate this Post:
4
?
Liked by
उमेर ठुलो कुरा होइन ...
ठुलो कुरा के हो त ? शक्ति र सम्पति ?
हुन सक्छ किनकि .. यी ५० बर्षका बेहुला प्रदेश १ का मुख्य मन्त्रि हुन - बेहुलि - मिस मंगोल २०१८ हुँ (३ बर्ष अघि टिनेज नै भएको बताउँथिन रे)
परिचय भिडियो :
https://www.youtube.com/watch?v=UvcSt9RLS34
बिहे पछिको रिपोर्ट केहि समय पछि बनाउँला ..
यस बिचा Paruhang & Sumnima कथा हेर्नुस .. ठ्याक्कै जोडि मिलेको होइन??
https://www.youtube.com/watch?v=DJlZ3twtDew
Last edited: 24-Jan-21 09:02 AM