Posted by: AnandNepal January 23, 2021
YouTube question ❔
Login in to Rate this Post:     1       ?         Liked by
@Logankobaje - " I also have youtoube channel with around 1k subscriber .i earned less than 100 usd so far . Im confused sud i take it seriously or let it go as it is"

That is good, you should try doing it in your free time. केहि लगानि गर्न नपर्ने भएको हुनाले होला अति नै धेरै कम्पिटिसन छ.. अनि YouTube is not a TV .. it is more like having faithful viewers - हेर्नेहरु, १-२ जना गर्दै जम्मा गर्दै जानु पर्छ - तेसैले सफल हुन धेरै समय लाग्न सक्छ.. कमाइको हिसावले लाखौँ करोडौं दर्शक भयो भने कमाइ पनि हुन्छ :)

@Nas "मलाई नि मनीटाईजेसनको बारे इन्फो दिनुस त् ! वान मिलियेंन भाको भिडियोले कति डलर अर्न गरिन्छ !"
It depends - भ्यु भन्दा पनि दर्शक कहाँ का हुन त्यसमा भर पर्छ - अमेरिकी दर्शकले हेरेमा हजारको दरले कमाइ हुन सक्छ, नेपालकाले हेर्दा सय .. I can send you specific data, if you want them.

Thanks ..
Read Full Discussion Thread for this article