Posted by: logan January 22, 2021
Login in to Rate this Post:
0
?
तेरो प्रश्न को उत्तर दिने नै पर्ने भो |
ससुराली गएको थिए , खातिर गर्नु पर्छ भनि कता मुन्टेको थिसीस त चै ? आहिले आएर कता मुण्टेको थिइस भनि उल्टै सोद्छस ह ? मेरो ग्रीन कार्ड भए पछि बिहे भएको हो र बुढी ल्याउंन कुनै महाभारत नभाको कुरा त स्यानो भएर होला बुझिनछस र अहिले बुझ्दै छस हरियो पत्ताको महत्व ?