Posted by: Soumya-gulmohar tree January 22, 2021
Login in to Rate this Post:
2
?
Liked by
मैले नि हिजो अलि कति प्रोफित मा एम क दि बेचे | ठिकै छ | तर खास खास भित्र भित्र चित्कार | एनी वे द्रोग्बा जी , इन्ट्री प्रायिस कति मा गर्दा हुन्छ होला रेञ्ज भए नि भंदिनुस | नास जी को त्यो स्क्रीन शोतले उफ्फ़ भए हौ | मन कुट कुट हुने |
ह्याप्पी वीकएण्ड को यहाँहरु सबैजनालाई कामना गर्दछु |
ह्याप्पी वीकएण्ड को यहाँहरु सबैजनालाई कामना गर्दछु |