Posted by: AnandNepal January 22, 2021
Banned ! रवि लामिछानेको बाङ्गो कुरा
Login in to Rate this Post:     0       ?        
सिधा कुरा चाँहि प्रशारण गरेछ बाङ्गो पार्ट मेटिदिएछ|

पुरै इमोसनल भिडियो छन्त :

न्युज २४ टिभीले रविको कार्यक्रमको एक भाग प्रशारण नगरीदिएपछि उनले लेखेका थिए
"दुख लाग्यो!!कार्यक्रमको मुख्य रिपोर्ट नै काटियो। उक्त सामग्री केहिबेरमा पोष्ट गर्नेछु।"

त्यसको केहि क्षणमा नै उनले फेरी दुख लाग्यो भन्दै भिडियो शेयर गरेका थिए :

"दुख लाग्यो...५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।"

https://youtu.be/NOBitkFnwBM
Read Full Discussion Thread for this article