Posted by: Eklopan January 20, 2021
Login in to Rate this Post:
1
?
Liked by
कृष्ण नै अन्तिम सत्य त मानियो तर यो कृष्ण पर्नामी को छुवाछुत आतंक लाइ के गर्ने होला??,,, म आफु उपाध्ये बाहुन नेपाल मा कथित उपल्लो जाति को घर मा जन्न्म लिए पनि यो अन्तंक बाट छुटकारा पाउन भने अझै सकेको छैन ....