Posted by: logan January 20, 2021
जागीर बाट अवकाश
Login in to Rate this Post:     0       ?        
जागिर बाट अबकास होईन आफैले आफुलाई घोक्रेठ्याक लागाएर WH बाट निक्लिएको हो | जनवरी छ को रयाली ले पनि जागिर थमाएन | यो त मुर्ख थियो थियो त्यो गुल्लाडे क्रुस्ज जाठो Harvard मा पढेको तेस्को दिमाग पनि संगै खुस्किएको देख्दा पढेलेखेको मुर्ख महा मुर्ख हुन्छ भन्थे सहि रहेछ |
Read Full Discussion Thread for this article