Posted by: tallagheremaila January 19, 2021
के छ यो "ओली" मा ?
Login in to Rate this Post:     0       ?        
butternut ji,

तपाई लाई जे सुकै अनुमान लगाउन अधिकार छ , केहि भन्नु छैन / आज सम्म तपाई संग कुनै बादबिबाद पनि भएको छैन / के कुरा को रिस पोख्दै मलाई * पिचास * भन्नु भएको ? आज सम्म साझा मा कसै लाई न राम्रो शब्द
ले गाली गरेको छैन , सभ्य भाषा मै जवाफ फर्काएको छु र चित न बुझे चुप लाग्ने गर्छु किन कि अरु लाई थुक्दा आफै लाई छिटा पर्ने सम्भावना हुन्छ जुन साझा मा धेरै देखिञ्छ /
Read Full Discussion Thread for this article