Posted by: Soumya-gulmohar tree January 19, 2021
Login in to Rate this Post:
4
?
Liked by
नाज जी , मैले सींत मा १.८४ इन्ट्री गरेर १.९० मा बाहिरिए | ठिकै भयो | तपाई धन्यवाद को पात्र हुनुहुन्छ |
तपाइको बि एक्स आर एक्स मा राम्रो भयो नि बधाई छ है |
मोमेंन्ताम को मिद्पोइन्त कहाँ हुन्छ भनेर कसलाई थाहा हुन्छ होला र ? म नि हत्तेरीक्का गर्छु तेस्तै हुदा |
ग्राफ ले बढी ओक्तोबेर एण्ड देखि फेरी उकालो देखा छ है एस ओ एस को| अलि झरे पछि इन्ट्री गर्छु |
त्यहि त सबै जना कता जानु भाहोला ? आज द्रोग्बा जी, सलाम जी, बिर्खेजी पाल्नु भएन त |