Posted by: harkhe7 January 17, 2021
Login in to Rate this Post:
0
?
System मात्र भएर नहुने रहिछ | Check and balance मा भएका बेक्तिहरुले पनि आँट देखाउनु पर्दो रहेछ परेको बेला | जस्तै Mike Pence ले हिमत्त देखाये अगिल्लो हफ्ता |