Posted by: atomic January 17, 2021
Login in to Rate this Post:
1
?
Liked by
नेपालको संबिधान भनेको देखावती कागजी मात्र हो । कुनै पनि बेला यी गिद्द नेताहरूलाई आफूले चाहेकै बेला मिची मिची जे मन लाग्यो तेही गर्छन । नत्र अहिलेको संबिधानमा नि चुनाब हारिसकेहरू रास्ट्रिय सभा र प्रतिनिधि सभा मा आउन पाउंछन भनि लेखे कहां छ र ? पालै पालो आए कै छन् । अनि अहिले फेरि चुनाब रे । संबिधान मिचेको अहिले मात्र हैन । ताईं न तूई को । संबिधान हातैमा, कोर्टको प्रधान न्यायधिक्ष, बैंक को गभर्नर , पुलिस र सेनाको हाई अफिसियल आदि ईत्यादि सब मुजिहरू कै मनोनयन मा हुन्छन् । ब्याक टू ब्याक भारतिय मीडिय संग अन्तरबार्ता , भारत भर्मण , अहिले को आरोप , प्रत्यारोप ......वेल ! वे टू गो !