Posted by: 6ft January 17, 2021
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
Login in to Rate this Post:     2       ?         Liked by
Good Morning Nas bro साझा मा त खतरा कोमेदि भएछ , मेरो नि नाम रे मोस्ट liked मा , तोइत मा त यहाँ नास ब्रो को पोस्ट हेर्न आउने मात्र हो है , हावा मा झन्डै फेमोस भाको नास ब्रो को पछि लगेर . पैसा नि कमयिनी अनि नाम पनि . जय नास ब्रो . सद्के जावा .
Read Full Discussion Thread for this article