Posted by: AnandNepal January 15, 2021
बा .. आमा .. दाइ .. दिदि
Login in to Rate this Post:     2       ?         Liked by
"अन्त भिडियो खोइ त् !!"

भिडियो पनि छ तर, शेयर गर्न मन लागेन :)

खासमा कुरा निस्केको ओलिबा को कुरा बाट हो । बुढालाइ धेरै ले बा भन्दा रहेछ्न । कमरेड भन्दा टाढाको जस्तो हुन्छ रे ।

उनका आफ्ना सन्तान छैनन।
तेसैले पनि बा भनेको सुन्न पाउँदा खुशि लाग्ने होला

@mangale - ठिक छन्त
@harke 7 - yes, that is true.. But, that is also being used as a tool to normalized things that are otherwise unpleasant. For example, kids approve of whatever nonsense their father says or does...
Read Full Discussion Thread for this article