Posted by: Eklopan January 15, 2021
सन्तान थरीथरीका
Login in to Rate this Post:     1       ?         Liked by
>सायद धेरै नजिक को मान्छे हुनाले मन दुःखेछ की> थ्सकी बुढो गाउकै चिनजान को हो, खै को उसको अफंती नानी संग लगन गाठो कस भनेर हैरान गर्थ्यो, रिसाएको छ ठिक भयो... तो नानी को थोपदा त ठीकठाकै रहेछ तर नानी को दिप लप परेको छ रे भन्ने सुन्छु, अनि मैले कसरि तो थागो तुतौना सक्छु र सलाम्क्रिश्ने ब्रो ?

>ओह हो … तेही भएर ब्रोले नाम एक्लोपन राख्न भाको हो ?> हो त नास ब्रो, उमेर ३० पलस पौने चार को जति हुन लग्यो, घर बाट बिहे गर्ने तिब्र दबाब मा पो छु म त ब्रो आज भोलि,, तर आफुलाई एक्लो लाइफ नै मस्त लागेको छ ब्रो/
Read Full Discussion Thread for this article