Posted by: Bennedict January 15, 2021
I have a question
Login in to Rate this Post:     0       ?        
वानलाइनरज्यु
लास्ट पटक लेख्तैछु।
कुनै मान्छेको फ्यान, साथी हुन त्यो मान्छेले अरु प्रती गरेको इम्प्रेशनको धेरै असर हुन्छ। नास सरलाई चिनेको मैले अहिलेदेखी हैन। उहाको चार्म कती छ भनेर तपाईंले उहाको नाममा समर्पित अरु थ्रेड हेर्दै बस्नुहोला है। मैले उहालाई सपोर्ट मात्र गरेको छुइन, कुरा मन नपर्दा भनेको नि छु, तपाईंको पूर्व नाम के हो थाहा भएन, तर यस्तो कुरा गर्दा अलिकती अनुसन्धान गर्न आग्रह छ मेरो। मलाई अरु कुनै ड्याङको मुला हुनु नि छैन, तपाईं हुनुस् अरु ड्याङको मुला र खुशी भर बस्नुस् नि हैन। अरुको रिस गरेर आफु मात्र जल्ने हो मित्र।
Read Full Discussion Thread for this article