Posted by: AnandNepal January 14, 2021
बा .. आमा .. दाइ .. दिदि
Login in to Rate this Post:     3       ?         Liked by
हाम्रो तिर नाता लगाइ हाल्छम !
"ए दाइ, कति बज्यो? "

"ए भाइ, लड्लास है, हेरेर हिँड् !"

"के छ हो सोल्टिनि ? "

ए बहिनि, तिम्रो झोलामा के छ?

नाता लगाउनै पर्ने हो र भन्या ??
Read Full Discussion Thread for this article