Posted by: mabirkhe January 14, 2021
Login in to Rate this Post:
2
?
Liked by
WTF नाज ब्रो। लुक एट द टप राइट कर्नर ह्बेर यु क्यान सेलेक्ट जेन्डर। यु ह्यब टु बि प्रिमियम मेम्बर फर द्याट। देन, यु क्यान अल्सो सेलेक्ट लोकेसन लोल
ओमेगल भन्दा चै बेटर छ है। मैंले त १ पटक यसै बाट मिलाएर १ जना इटालियन केटी संग २/३ महिना इलुइलु पनि गरेको २ बर्ष पहिले ब्रो 🙈🙈🙈। आइ लुक लाइक इटालियन भन्छन धेरै ले सो तेसैको फाइदा उठाएको 😛।
१ चोटि चै १ जना ब्राजिलियन ले नराम्रो गरि चक्मा दि। यसै बाट मिलाएर १ हप्ता कुरा भयो अनि भेट्ने कुरा भयो। १ ठाउँमा भेट्न गएको, ४ बर्ष को छोरा लिएर आइ तेरिमा झ्यक्ने 😅😅। बाकि नसुनाउ होला 🙈🙈