Posted by: salamkrishne January 14, 2021
सन्तान थरीथरीका
Login in to Rate this Post:     1       ?         Liked by
नयाँ सब्द सुनियो खासके, सायद अमेरिकामा साथी साथी मिलेर डेरा गरी बस्ने ले coin गरेको होला । अर्थ चाई माथिको ब्रो को वर्णन बाट बुझे जस्तो लाग्यो ।
अचम्म लाग्यो नेपाल नै फोन गरेर complain गर्ने अवस्था आएछ । सायद धेरै नजिक को मान्छे हुनाले मन दुःखेछ की । मलाई नजिक को मान्छेले त्यस्तो गर्यो भने मात्र अलिकति नमज्जा लाग्छ, टाढा को कहिले काँही hi hello हुने, वर्ष मा एक चोटि भेट हुने मान्छेले त जे भने पनि ok, जति गिराएर कुरा गरे पनि ok, अर्को चोटिको भेटमा अल्ली टाढा हुने, आत्मिय हुने खालको मान्छे होइन रहेछ भन्यो सकियो ।
Read Full Discussion Thread for this article