Posted by: mabirkhe January 13, 2021
❤️ चिक्नी चमेली ❤️
Login in to Rate this Post:     2       ?         Liked by
"भनेसी भतिज कै उमेरका साथीहरु संग चाई यस्ता ननभेज गफ गरिएको रैनछ । आफू जस्तै भेट्रान हुनुहुदो रहेछ"
हो नि ब्रो, तर ब्रो को घरजम भएर पनि अघाएर बाहिर लुकिलुकि चहार्ने बेला आइसक्यो नाज ब्रो र म जस्ता लन्डफकिर अझै छिर्के लाउनमै ब्यस्त ( हुन त नाज ब्रो ले त अब तुरी काट्ने रे, नागै बस्ने भन्या भएर😛)। म चै समाजसेवा गर्न मन पराउने मान्छे, समाज सेवा नै गर्छु ब्रो ( भाइवाला समाजसेवामा बिसेस प्राथमिकता तर अरु नि गरिन्छ सकेको)
Read Full Discussion Thread for this article