Posted by: ne0 January 13, 2021
Ushering in new era of communism ...
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो येस्पालीको ड्रामाले अमेरिकाको पोलिटिकल फ्रेम्वोर्क एकदम खुलस्त देखाएको छ | एस्ताब्लिश्मेंटको डेमोक्रेट्स र टेक मोनोपोलीसंग गहिरो रिस्ता रहेछ | ट्रंप जस्तो मोस्ट पावरफुल पर्सनलाई त यिनीहरुले दिनदहाडै लखेटेर अस्तित्वो नै मेताउन मात्र बाकि छ | एस्तो पावरफुल एस्ताब्लिश्मेंटसंग हामीले टक्कर लिन सकिन्न | त्येही भएर मैले पनि अब देखि स्टकमार्केटमा आफ्नो इनर्जी पोजितिभ्ली स्पेन्द गर्छु भनेर सोचेको छु | तिमि पनि आफ्नो इन्तेलेक्त र एनेर्जी पोजिटिभ बाटोमा लगाउनु | सम ब्यातलस आर नट वोर्थ फ़ाइतिङ्ग | आफ्नो लाइफ एञ्जोइ गर्नु |

हामीले आफ्नो इनर्जी आफ्नो लागि भन्दा अरुको भलो होस् भनेर सोचेपनि धेरैजस्ताले मेडिया प्रोपगंदाको ब्रेनवाशिंग ओभर्कम गर्न सक्दैनन् सो हाम्रो एफोर्ट बेकार नै हो | आखिर पौने केहि होइन प्लस करिब करिब कम्युनिज्म भैनै सक्यो अहिले एक पार्टी रुल त्येस्मा तिमि हामि भनेको कमिला बराबर हो | लेट्स अक्सेप्त द इम्पेंदिंग कम्युनिजम एण्ड त्राई तु मेक द बेस्ट आउट अफ आवर लाइभ्स | पिस एन लभ
Read Full Discussion Thread for this article