Posted by: loganko vinaju January 13, 2021
नर्थ डकोटा ( ND ) बस्न लाई कस्तो हुन्छ ?
Login in to Rate this Post:     0       ?        
समय परस्थिक्तिले लात हान्दा हान्दा ND तिर फल्देला जस्तो छ । जानै पर्ने बाध्येता त केहि होइन तर त्यहाँ ऐले कामगरेको भन्दा ३०% बढी स्यालरी छ । जाडो देखि allergy त छ तर ३०% बढी पैसा जोक होइन । जाडो बाहेक समग्रमा कस्तो ठाउँ नि ND ? बस्न सकिन्छ होला ? कम्तिमा २ वर्ष कमिटमेन्ट गर्न सकिन्छ होला ? १ महिना मात्र समर हुन्छ भन्छन, के बाकी समय सधै हिउ नै पर्ने होत ? येतिकै बढी पैसा दिएको त होइन होला ? कामको लोड कम पैसा ज्यादा छन् भन्ने चै सबै तिर बाट सुनेको हो । के कैले एस्तो ठाउँमा नबसेको मान्छे २ वर्ष ND बस्न सक्छ ।
-जिज्ञासा -
Read Full Discussion Thread for this article