Posted by: Logankobaje January 13, 2021
Job! Job!! Job!!!
Login in to Rate this Post:     1       ?         Liked by
साझाँ आउने कुनै कुनै पोस्ट येतैकै रमाइला हुन्छन, मूजि एउटा एउटा कम्मेन्ट पनि नछुटाई पढौ पढौ हुन्छ । पोस्ट सहि थियो गलत थियो , ट्रोल थियो तेस्को बिस्लेसन एउटा पाटो होला तर मूजि हल्का रुपमा,बिना पुर्बाग्रह पढ्दा हासेर पेटै दुख्यो । लोगन्या कम्मेन्ट पढेर झन् रमाइलो भयो । कुनै कुनै कुराँ लोगन्या म नि ठुलै फ्यान हु । "ट्प्स्२ग्क ब्रो" भनेको चै मैले बिझिंन, कसैले बुझ्यो के भन्न खोज्या?
Read Full Discussion Thread for this article