Posted by: logan January 13, 2021
Job! Job!! Job!!!
Login in to Rate this Post:     2       ?         Liked by
ब्रो को २ कम्पुटर ट्रेनिङमा निकै जोड दिनु भएकोले के ट्रेनिङ लिनु भयो त्यो लेखिदिनु भएको भए सल्लाह दिने हरुलाई सजिलो ( राहत ) हुन्थ्यो ! फास्ट टाईप गर्न सक्नु राम्रो स्किल हो |

काकाजिले कालेज जान सुझाब दिनु भएन तेसो हुनाले ब्यापार तिर लाग्दा कसो होला ? ट्प्स्२ग्क ब्रो ले अबस्य लगानी बिसयमा केही सुझाब दिन पछी नपर्नु होला ?

You look table job by yourself.

डि.भि परेका इन्स्पेक्टर साब् लाई ३-११ को शिफ्टमा (मिट प्याकिङ्मा ) छिराए पछी जे गर्न पनि तयार भएका थिए र भेटेको जे जब पनि गर्न तयार भएका थिए | बिष्ट ब्रो लाई "तयारी मान्सिकता" को तयारी तिर लगाउदा कसो होला ?
Last edited: 13-Jan-21 02:06 PM
Read Full Discussion Thread for this article