Posted by: Bennedict January 12, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     1       ?         Liked by
बाजे,
तपाईंले भनेका कुराहरुको जवाफ दिदै,

अब यहाँ केही लेखिन्छ त कुनै न कुनै प्रकारको अट्टेन्शन त हामी अपेक्षा गर्छौ नै होला। अब कसैले गाजा तान्दा तान्दा सुकेको धुक्कुर देखाउछ या कसैले नबुझ्ने, ग्र्यामर नमिलाएर तथानाम आफुलाई माथि सम्झेर कमेन्ट हाल्छ या भनौ, सर्क्यास्टिक ब्यङ मात्र लेखेर अरु मेम्बरलाई घोच्-पेच गर्छ भने यसमा त्यो कुन कन्टेक्स्ट्मा भनिएको हो या लेखिएको हो, त्यो महत्वपूर्ण हुन्छ होला।

मैले कयौ पटक बोलेन होला यो सब हुँदा, तर पानीको लेभल धेरै माथि भएपछी मैले मुख फोरेको नै छु, उदाहरनको रूपमा हेर्नुस्, लोगनजीको अर्थ न ब्यर्थको चित्त-दुखाइ। उहा चै अब अरु मेम्बरलाई ब्यङ गर्दै "भिनाजुको सुरुवाल मुत्ने" या "भाते मुखियाबा" लेखेर जुन अट्टेन्शनको आशा गर्नुहुन्छ म तेस्को घोर भर्त्सना चै गर्छु। अहिले फेरी आड्मिनलाई मेल गरेर मेरो नाममा harrassment भो भनेर जुन आफुलाई self important देखाइ राख्नु भाको छ, मलाई चै चित्त बुझेन। किन भने उहा आँफै मलाई कसैले मेरो बाजेको मेरो बाराजुको नाम राखे त्यो मेरो बाजे हुन्छ? मेरो बराजु हुन्छ ?? भन्दै पाठ पढाउनु हुँदैथिए, भरे त उहा आँफै आड्मिनलाई चिट्ठी लेखी बस्नु हुदो रहेछ। यो सब चै हो अट्टेन्शनको लागि गरिने वाहियात काम।

बाजे, तपाईंको यो लेखले चै मलाई तेस्तै फील गरायो, तेही भर मात्र मैले यो त भएन भनेर जिकिर गरेको हुँ, अन्यथा नलिनुहोला।
Read Full Discussion Thread for this article