Posted by: Bennedict January 12, 2021
नास हराएको सूचना
Login in to Rate this Post:     1       ?         Liked by
सलामक्रिश्णेजी,
यही थ्रेडमा नास् सरलाई सम्झनु केही खास कारण चै छैन, यहाँ बटरनटजीको कारस्तानी देखेर मात्र उहालाई के हो तपाईं? भन्न लेखेको थिए, तर नास सर नभएर चै साझा खल्लो चै भाको छ।
अहिले शन्का पो लागेको छ हो कतै नास् सर पनि त्यहा क्यापिटल हिलमा हड्कम्प मच्चाउन पुग्नु भो कि कतै?
कतै उहा नै अरेस्ट प्लस भर्खर लागेको जब बाट फायर पो हुनुभो कि कतै?

उहाले भन्नु त हुन्थ्यो जाने हो रियटमा भनेर, अहिले ट्रम्पको अवसान र हबिगत देखेर कुनै कुनामा डिप्रेस्ड भर बस्नु भाको छ कि न?
Read Full Discussion Thread for this article