Posted by: Logankobaje January 12, 2021
भारतलाइ "बोस" किन नभनेको ?
Login in to Rate this Post:     2       ?         Liked by
हो मूजि आनन्द ज्यु ,

यो skripted अन्तरबार्ता हो, मैले confirm गरि सके , के के सोध्ने र के के नसोध्ने पहिले नै sensor थियो । Zee news को टोटल crew को होटेल खर्च देखि घुम फिर येति investment ( केपी र आङ्गकाजी) को कम्पनी ले बेहोरेको थियो । अन्तरबार्ता पछि उनीहरुलाइ mountain flight पनि लागिएको थियो येति ऐर बाटै । साधारणतया पत्रकारको सम्पूर्ण खर्च न्युज च्यानलले तिर्छ यहाँ उल्टो भएको छ । फेरी मूजि BBC इंडिया, NDTV , कान्तिपुर , सेतोपाटीले ३ महिना कुर्दा पनि अन्तरबार्ता नपाउने , ओलीको यानकी संग चक्कर छ भन्ने च्यानल जो नेपालमा प्रतिबन्दित छ उसले एक हप्ता मै समय पाउने, केहि गडबड छ । फेरी अन्तरबार्तामा ८ फेल ओली लाई प्रोफेसर, विद्वानको संज्ञा दिनु हास्यापद थियो । मोधिलाई इम्प्रेस गर्ने बहाना , कुरी कुरी ।
Read Full Discussion Thread for this article