Posted by: Logankobaje January 12, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     2       ?         Liked by
एक्लोपन ज्यु,

अब मूजि attention भन्या के हो , यो राम्रो कुरो होकी नराम्रो एसको निर्क्यौल कसले गर्ने ? प्रतिकात्मत, गुमनाम उपनाम बाट मैले केहि लेख्दा व्यक्तिगत रुपमा मैले के attention पाउछु ? फेरी मूजि attention सीकर को trending मा म ३ ४ नम्बरमा मात्र आउछु होला । पब्लिब फोरममा गाजा तान्दा तान्दा सुकेको ढुक्कुर देखाउने , कसैले नबुज्ने कमेन्ट जतानि हाल्दै हिड्ने साथीहरु म भन्दा अग्रस्थानमा पर्छन होला ।

हाम्रो बेबी बेन ज्यु दुस्मनीनि सहि तरिकाले निभाउनु हुन्छ बफादारी पनि। म संग के दुस्मनी छ मलाई था छैन तर मलाई attention seeker भनेर स्थापित गर्न लागि पर्नु भा छ । हाम्रा अर्का साथीले attention पाउन ढुक्कुरनै देखाउदा वहा चुइक्क बोल्नु भएन । तपाईको समय र सदभावको लागि धन्यवाद, तपाई मलाई मन पर्यो ।
Read Full Discussion Thread for this article