Posted by: Logankobaje January 12, 2021
के छ यो "ओली" मा ?
Login in to Rate this Post:     0       ?        

भारतीय च्यानललाइ दिएको एउटा अन्तरबार्ता ( त्यो पनि हिन्दिमा ) ले फेरी राता रात ओली "हेरो " भएको देखियो । मूजि हिजो सम्म जोकर, गाफाड़ी भन्नेहरु नै आज ओलीलाइ "राजनेता " को संज्ञा दिई राखेका छन् त। येही ताल हो भने त यो मान्छेले गाफैले अर्को २ ३ वर्ष प्रधानमन्त्रि पडकाउछ त । हिजो राति सम्म त जोकर थियो आज उठ्दा राजनेता भै सकेछ । झापालीलाइ नसकिने हैट।
Read Full Discussion Thread for this article