Posted by: Logankobaje January 11, 2021
Login in to Rate this Post:
2
?
Liked by
एक्लोपन ज्यु, मैले बेबी बेन भनेर हजुर लाई भनेको होइन , हाम्रो अर्को बाल कबि ज्यु लाई सम्बोधन गेरको, मैले मो: मो लाई मूजि भनेको पनि होइन "मूजि" लाई नै मुजी भनेको हो । बुझाईमा फरक परेछ ।
नाम "एक्लोपन " सुन्दा नासे दाजुको झल्को आऊछ , लेखाई पढदा बेनडिकको झल्को आउछ फेरी साझाआ १० वर्ष देखि छु भन्नु हुन्छ कतै तपाई यी दुवै अवतारीकै अर्को रुप त होइन भन्ने मेरो संकामात्र दावा होइन नरिसाउनु होला ।